एसईई परीक्षा नगरी विद्यार्थीलाई प्रमाणपत्र दिन प्याब्सनले गरियो माग

  • वैशाख २३, २०७७ | ३६२ पटक पढिएको |

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले एसईई परीक्षा नगराइ आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन माग गरेको छ ।
प्याब्सले मंगलबार विज्ञप्ति निकालेर कोरोनाको महामारीका कारण परीक्षा लिन असम्भव देखिएकाले आन्तरिक मूल्यांकन गरेर विद्यालयले परीमा पठाएको ग्रेड शीटका आधारमा प्रमाणपत्र दिन माग गरेको छ ।
यसका लागि कानुनी अड्चन फुकाइदिन पनि प्याब्सनले शिक्षा मन्त्रालयसमक्ष आग्रह गरेको छ । कोरोना भाइरसको कारण चैतमा हुनुपर्ने माध्यामिक शिक्षा परीक्षा एसईई रोकिएको छ भने सम्पूर्ण शैक्षिक गतिविधि बन्द छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब