सिरहाको बरियारपट्टी गाउँपालिकामा अध्यक्ष र प्रशासकिय प्रमुख बिच हात हाला हाल

  • असार १३, २०७७ | ७,०९७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिकामा शुक्रवार अध्यक्ष र प्रशासकिय प्रमुख बिच कुटा- कुट भएको छ ।
ढीलो गरी तिन चार जानका समूहमा कार्यालय आएको प्रशासकिय प्रमुख सेवा ग्राही जनताका सेवा नदिई अभद्र व्यवहार गरिरहेका वेला रोक्न जादाँ गाली गालो गर्न थालेपछि हो हाल्ला मात्र भएको गाउँपालिका अध्यक्ष संतोष कुमार महतोले बताउनु भयो । 

प्रशासकिय प्रमुखले मलाई थाहै नदिई गोलबजारमा रहेको भाडाको कोठामा कार्यालय सञ्चालन गर्न थालेपछि यता गाउँपालिकामा केही दिन देखि सेवा ग्राहीहरुका  सेवा अवरुद्ध भईरहेको छ । यसै विषयमा छलफल गरौँ किन गोलबाजरबाटै चेक देखि सबै सेवा सुरु भयो । गोलबजारको भाडा कोठा तपाईहरुका बस्नका लागि मात्र लिए हो । कार्यालयकै रुपमा कुनै निर्णयको आधारमा सञ्चालन भयो सोधदाँ अपशव्द प्रयोग गर्न थालेपछि विवाद भएको अध्यक्ष महतोले जानकारी दिनु भयो ।

 यता प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंहले कर्यालयवाट घर जने समयमा गाउँपालिका अध्यक्ष संतोश महतोले भने, एउटा छलफल छ एक छिन कार्यालयमा बसौँ । तर मैले भने आजको मौसम खराब छ त्यसैले अर्को दिन राखौँ । अनि अध्यक्ष महतोको कोठामा रहेको अपरीचित व्यक्तिहरुले भने आजै गर्नु पर्छ । त्यसपछि मैले भने तपाई को हो म संग छलफल गर्ने म चिन्दैनौ म संग छलफल गर्न जनप्रतिनिधि वा पधअधिकारी हुनुपर्छ । हजुर चाहिँ आमपवलिक हो, भोली कोठामा आएर कुरा गर्दा हून्छ । त्यतिकैमा अपरचित व्यक्तिहरु मलाई हातपात थालेको सिँहले अरोप लगाएको छ ।

शुक्रवार दुवै तिरका सर्मथकहरुका हो हल्लाका कारण दिन भरी गाउँपालिका कार्यालय तनाव ग्रस्त आवस्था रहेको थिया  । घटना ठुलो क्षति भएको छैन । हाल गाउँपलिकाको सेवा अवरुद्ध रहेको छ भने विवाद मिलाउने पहल भईरहेको हाम्रा सहकर्मी मुकेश यादबले बताएको छ ।   

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब