सिरहा : मधेशी सामुदायिलाई सामाजिक सञ्जालमा अश्रलिल गाली गर्ने उपर करवाहीको माग गर्दै मशाल जुलुस प्रर्दशन

  • जेठ २६, २०७७ | ९,१४० पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सामाजिक सञ्जालामा मधेशी सामुदायिलाई लक्षित गरी अश्रलिल गाली गर्ने उपर करवाही माग गर्दै सिरहको औरही गाउँपालिकामा जनमत विधार्थी संघको अगुवाईमा युवाहरुले मशाल जुलुस प्रर्दशन गरेको छ ।

केही दिन अगाडी कृषि टिभिबाट प्रसारित कोरोना बिर्साउने गफगाफ कार्याक्रम तथा सामजिक सञ्जालमा बारम्वार मधेशी सामुदायिलाई लजित पार्ने शब्द प्रयोग भईरहदाँ १९ औँ दिन सम्म विभिन्न कार्याक्रम गरी सरकारलाई खवदारी गरिरहदाँ पनि कुनै पनि आवश्यक करवाही नगरेको भन्दै विभिन्न नारा लगाउँदै जुलुुस प्रर्दश गरेको छ ।

सरकारले मधेशी सामुदायि माथि विभेदकै कारण जनमत विधार्थी संघले दर्ता गराउन पुगेको साईबर कराईमको मुदा दर्ता नगरेको र जनताका अधिकार प्रति संवेदनशील नभएको भन्दै सरकारको विरुद्धमा पनि नारा बाजि गरेको छ ।

टिभि कार्याक्रममा प्रसारण भएको विषय माथि प्रश्न गर्दै प्रेस काउनसिलले कृषि टिभिलाई स्पष्टीकरण माग गरि क्षमा याचना गराई काउनसिलको नियम अनुसार करवाही गरेपनि सामाजिक सञ्जालमा अश्रलिल गाली गलोज नरोकिएको कारण मधेशका युवाहरु झन् आक्रोसित भईरहेको छ ।

2 2

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब