जिल्ला सुरक्षा समिति धनुषाले जिल्लाभित्र पर्ने नेपाल–भारत सीमा क्षेत्रको सुरक्षा अवस्था तथा सीमा व्यवस्थापनबारे अनुगमन गरेका छन् । जिल्लाका विभिन्न सीमा नाका तथा सीमावर्ती क्षेत्रमा पुगेर सुरक्षा अवस्था, ... पुरै पढ्नुहोस्
सरकारले सडक निर्माण तथा स्तरोन्नतिपछि आसपासका जग्गाको मूल्य बढ्ने भएकाले त्यसको केही हिस्सा र ाज्यले विकास करका रूपमा असुल गर्ने व्यवस्था अघि सारेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको सार्वजनिक सडकसम् ... पुरै पढ्नुहोस्
मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंहले गोलबजार आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका गणेश यादवको परिवारलाई दुईकोठे भवन निर्माण गरिदिने बताउनुभएको छ। मन्त्री सिंहले गणेश यादवका पिता ... पुरै पढ्नुहोस्
नेपालको निरन्तर कूटनीतिक विरोधका बाबजुद भारत र चीनले विवादित लिपुलेक पास हुँदै द्विपक्षीय सीमा व्यापार पुनः सञ्चालन गरेका छन् । कोभिड– १९ महामारीपछि करिब छ वर्ष बन्द रहेको सो व्यापार शनिबारदेखि औपचारिक रू ... पुरै पढ्नुहोस्
नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले ६२ वटा जिल्ला शाखाहरूलाई पत्र काट्दै लामो समयदेखिको बक्यौता रकम केन्द्रीय खातामा जम्मा गर्न निर्देशन दिएको छ । महामन्त्री ऋषिरमण खनालले पत्र लेखेर २१ दिनभित्र अनिवार्य ... पुरै पढ्नुहोस्
सरकारले उपभोक्तालाई विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने विद्यमान ५० युनिटको सीमा बढाउने तयारी गरेको छ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत ५० युनिटभन्दा माथि विद्युत् ... पुरै पढ्नुहोस्
सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल्लामा देखिएको धार्मिक तथा सामुदायिक तनाव समाधान गर्ने प्रयासस्वरूप जनकपुरधाममा भएको सरकार र संयुक्त हिन्दू मोर्चाबीचको वार्ताले नयाँ राजनीतिक बहस जन्माएको ... पुरै पढ्नुहोस्
मधेस केन्द्रित दलका शीर्ष नेताहरूले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई भेटेर मधेसमा भएका घटनाहरू अप्रत्याशित नभई सुनियोजित रहेको आरोप लगाएका छन्। भेटमा उनीहरूले आफ्ना गुनासो तथा सुझावह ... पुरै पढ्नुहोस्
सिरहा । सुनसरी जिल्लाको देवानगञ्जमा भएको घटनापछि उत्पन्न परिस्थितिलाई मध्येनजर गर्दै सिरहामा सर्वपक्षीय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा बुधबार दिउँसो बसेको सर्वपक्षीय बैठकले सामाजिक सद्भावमा जोड ... पुरै पढ्नुहोस्
घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासत भरिएको छ । अख्तियारले चालकदेखि भेटेरिनरी चिकित्सकसम्मलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । पक्राउ गरेका केहीलाई थुनामा राखेर तथा के ... पुरै पढ्नुहोस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved