सिरहामा एक क्वारेन्टाइनको सम्पूर्ण कर्मचारी कोरोना भाइरस पोजेटिभ

  • असार ८, २०७७ | ७,५६२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिकाबाट सञ्चालित सूर्यनारायण सत्यनारायण मरवैता यादब क्याम्पस सिरहाको क्वारेन्टाइनमा व्यवस्थापनक देखि स्वास्थ्यकर्मि सहित कोरोना पोजेटिभ भएको छ ।
सोमवार क्वारेन्टाइनमा थप २३ जनाको रिर्पोट पोजेटिभा आएको मध्य ६ जना व्यवस्थापक र स्वास्थ्यकर्मि रहेको सिरहा नगरपालिका प्रशासकिय प्रमुख बलिराम यादबले बताउनु भयो ।
सिरहाको कोरोना भाइरस संक्रमितको रिर्पोटमा सबैका शंका हुन थालेका छन । आईतवार क्वारेन्टाइन बसेको एक जानको रिर्पोट निगेटिभ आएकोमा फेरी सोमवार त्यही व्यक्तिको रिर्पोट पोजेटिभ आएको छ । यस्ता घटनाले कोरोनाको लडाईमा क्वरेटाइनमा कार्य गरिरहेका कर्मचारीहरुका मनोवल घटिरहेका छन । कुनै पनि लक्षण नदेखिएका र सम्पर्कमा नगएकालाई कोरोना पोजेटिभ रिर्पोट आउनु रिर्पोट माथि शंक उब्जिरहेको प्रमुख यादबले सीमा संदेश दैनिकासँग बताउनु भयो । 
ढिलो गरी सर्वजनिक भईरहेको सिरहाको रिर्पोटमा विभिन्न त्रुटीहरुका कारण शंकाको घेरा भित्र रहेको छ । तर नेपाल सरकारको मान्यता प्राप्त प्रयोगशालले दिईएको रिर्पोटलाई स्वीकार गर्दै भईरहेको कमजोरी सुधारका लागि सरोकारवालाहरुको ध्यान आकर्षण एक स्वास्थ्यकर्मिले अनुरोध साथ गर्नु भयो ।
यसै क्वारेन्टाइनमा आईतवार सब भन्दा बढी कुल ५२ जना कोरोन पोजेटिभ रिर्पोट आएको थियो । 
यसैसँगै सिरहामा कोरोना भाइरस संक्रमितको संख्या १४६ पुगेको छ । कोरोनाबाट निको भई ५२ जनाले घर फर्केका छन ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब