सिरहा सदरमुकाममा ४ जना पक्राउ, शाही शैलीमा प्रधानमन्त्रीको कार्यक्रम

  • माघ १९, २०७७ | ४,७३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सामान्य प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई कालो झण्डा देखाउन तयारीमा रहेको ४ जनालाई प्रहरीले पक्रउ गरेका छन । पक्राउ पर्नेका नेकपा को जिल्ला कमिटी सदस्य रबिन्द्र साह, विद्यार्थी को जिल्ला संयोजक  भोला यादव,  पुर्ब विद्यार्थी को केन्द्रिय सदस्य अरबिन्द यादव  र एक जनाका नाम खुलन् सकेको छैन । ४ जनालाई पक्राउ परेको जिल्ला प्रहरी डि.एस.पी. ले जानकारी दिनु भयो । 

यता लोकतान्त्रिक गणतन्त्रमा प्रधानमन्त्री आगमनमा जनतालाई प्रहरीले घर भित्र थुनेकोले शाही शासनको उपज भएको सिरहाका जनताले आरोप लगाएका छन । यस्ता गतिविधि राजाको पालोमा पनि नभएको र अहिले लोतान्त्रिक गणतन्त्रमा यस्तो देख्नु परेको जनताका भनाई छन ।

145037258_173234460866920_978283797032542521_n

जानकी मेडिकल कलेजका अध्यक्ष पक्राउ

शुरुदेखि नै विवादित रहँदै आएका जानकी मेडिकल कलेज तथा रा ...

रविको भारत भ्रमण मधेशी प्रधानमन्त्री 'सफाया गर्ने'

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र प ...

गर्मीको कहर, अस्पतालमा बिरामीको चाप बढ्यो

सप्तरीमा एक सातायता बढेको अत्यधिक गर्मीको कारण जनजीवन क ...

विदेशबाट फर्किने श्रमिकले एउटा मोबाइलदेखि ६५ इन्चस

सरकारले विदेशबाट फर्किने नेपाली नागरिक, वैदेशिक रोजगारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब