जिल्ला उद्योग वाणिज्य संघ सिरहामा सारदाको प्यानल विजयी

  • असार १९, २०७९ | ५४४ पटक पढिएको | सीमा संदेश
alt

लहान, १९ असार। जिल्ला उद्योग वाणिज्य संघ सिरहाको ३३ औं नगरसभाद्वारा आयोजित निर्वाचनबाट अध्यक्ष पदमा विकास शारदाको प्यानल विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी पशुति साहभन्दा २२६ मत बढि प्राप्त गर्दै सारदा प्यानल सहित विजयी भएकाहुन्।

सारदाले एक हजार ५२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धि साहले एह हजार ३०१ मत प्रप्त गरेको छ।

निर्वाचन अधिकृत उद्धव हमाले मत गनणा सकिसकेको र विकास सारदाको प्यानल विजयी भएपनि आधिकारीक घोषणा हुन बाँकी रहेको जनाए। उनलेभने, ‘आहिले विहान मत गनणा सकिएको छ, अहिले त्यसलाई सिलशलेबारढङ्गले मिलाउने मिलाउने काम भईरहेको छ, केही वेरमै आधिकारीक घोषण हुन्छ।

संघको मतदान असार १७ गतेभएको थियो।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब