सुरुङ भत्किँदा ३६ जना मजदुर फसे, पाइपमार्फत अक्सिजन पठाएर बचाउने प्रयास चल्दै

  • कार्तिक २६, २०८० | ४६६ पटक पढिएको | सीमा संदेश
alt

भारतको उत्तराखण्डमा रहेको उत्तरकाशीमा निर्माणाधीन सुरुङ भत्किँदा कम्तीमा ३६ जना मजदुर फसेका छन् ।

मजदुरको उद्धारका लागि सुरुङ थुनेको ढुङ्गा माटो पन्छाउने काम भइरहेको उत्तरकाशीका एसपी अर्पण यदुवंशीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्ययमले जनाएका छन् ।

सडक आयोजना अन्तर्गत साढे चार किलोमिटर सुरुङमध्ये चार किलोमिटर निर्माण सम्पन्न भइसकेको सुरुङको ५० मिटर भाग भासिएको उहाँले जानकारी दिनुभयो ।

मजदुरहरुलाई सुरुङबाट बाहिर निकाल्न दुईदेखि तीन दिन लाग्न सक्ने प्रहरीले जनाएको छ । उनीहरुसँग अक्सिजन सिलिण्डर रहेको र थप अक्सिजन पठाउन पाइपलाइन समेत रहेकाले बचाउन सकिने आशा रहेको प्रहरीले जनाएको छ ।

कक्षा १२ को नतिजा ४५ दिनभित्रै सार्वजनिक हुने

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा परीक्षा सकि ...

सहिद हेमनारायण गोल्डकप : काठमाण्डौँ फाइनलमा प्रवेश

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

जेठ १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ १३ गते । बुधबार । इ ...

सहिद हेमनारायण गोल्डकप : सलहेश युवा क्लव सिरहा सेम

सिरहा । सिरहाको शंकर रंगशालामा जारी चौथो संस्करणको &lsq ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब