सरकारले वर्षे धानको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले वर्षे धानको समर्थन मूल्य तोकेको हो । मोटाको तीन हजार ६६० र मसिनोको तीनहजार ८६० तोकेको हो ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारको प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी दिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved