मधेश प्रदेश लोकसेवा आयोगको सदस्यमा धनुषाकी बिमला यादव नियुक्त

  • जेठ १२, २०८३ | २२४ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेश प्रदेश लोक सेवा आयोगमा नयाँ सदस्य नियुक्त गरिएको छ ।

प्रदेश प्रमुख कार्यालय जनकपुरधामले आइतबार विज्ञप्ति जारी गर्दै प्रदेश लोक सेवा आयोग ऐन, २०७६ को दफा ३ को उपदफा (२) बमोजिम गठित सिफारिस समितिको सिफारिसमा धनुषाको सबैला नगरपालिका–६ निवासी विमला यादवलाई प्रदेश लोक सेवा आयोग, मधेश प्रदेशको सदस्य पदमा नियुक्त गरिएको जनाएको हो ।

मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाल कर्णले यादवलाई आयोगको सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता विष्णु देव साहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मधेश प्रदेश लोक सेवा आयोगमा यसअघि अध्यक्ष पदमा डा. शिवराम यादव नियुक्त भएका थिए ।

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

कार्तिक ११ गते बुधबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ११ गते । बुधबार ...

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब