कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण (सूची)

  • चैत ४, २०८१ | १२२ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको छ ।

परीक्षा नियन्त्रकका अनुसार १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र (काठमाडौँ उपत्यकाभन्दा बाहिर) को विवरण बोर्डको मिति २०८१/११/२८ गतेको निर्णयअनुसार प्रकाशित गरिएको हो । परीक्षा २०८२ साल वैशाख ११ गतेदेखि ऐ. २४ गतेसम्म सञ्चालन हुँदै छ ।

 

देशभर गर्मी बढ्यो : पश्चिम तराईमा ४० डिग्री नाघ्यो

वर्षाका गतिविधि रोकिएसँगै देशभर गर्मी बढेको छ । पश्चिम ...

मधेशः लागूऔषध गाँजा तस्करको ‘हब’

मधेश प्रदेशमा लागूऔषध गाँजा तस्करको ट्रान्जिट प्वाइन्ट ...

जम्मुकम्मीर आतंकवादी हमलामा एक नेपालीको मृत्यु, छा

 भारत नियन्त्रणको काश्मिर क्षेत्रमा मंगलबार आतंकका ...

वैशाख १० गते बुधबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल वैसाख १० गते, बुधबार । ईश्वी सन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब