मिर्चैयाबाट भरुवा कन्दुक बरामद

  • भदौ २६, २०८३ | ७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस्थामा एक नाल बन्दुक बरामद गरेको छ। विशेष सुचनाको आधामार पुगेको प्रहरीले मिर्चैया नगरपालिका ७ कोप्चे डाँडास्थित जङ्गलक्षेत्रबाट एक नाले भरुवा बन्दुक बरामद गरेको हो। 

जङ्गलमा बन्दुक बोकेर मानिस हिडडुल गरिरहेका छ भन्ने सूचनाको आधामार इलाका प्रहरी कार्यालय मिर्चैयाबाट पुगेको प्रहरी टोलिले बेवारीसे अवस्थामा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

बन्दुक बोक्ने मानिस फरार रहेकाले उनको पहिचान र खोज तलास कार्य भईरहेको प्रहरीले जनाएको छ। 

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब