विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघ्यो

  • वैशाख २८, २०७७ | २४१ पटक पढिएको |
alt

विश्वमा कोरोना सङ्क्रमितको संख्या ४१ लाख नाघेको छ ।

अहिलेसम्म ४१ लाख ७ सय २६ जनामा सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा १३  लाख ४७ हजार ३ सय ९ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, स्पेनमा २ लाख ६२ हजार ७ सय ८३ जनामा सङ्क्रमण पाइएको छ भने इटालीमा दुई लाख १८ हजार २ सय ६८ जना सङ्क्रमित छन् ।

बेलायतमा दुई  लाख १५ हजार भन्दा धेरैलाई सङ्क्रमण भएको छ । यस्तै, सङ्क्रमितको दरसँगै उपचार पछि निको हुनेको संख्या पनि बढेको छ । झण्डै १४ लाख सङ्क्रमित उपचार पछि निको भएका छन् ।   यस्तै कोरोनाका कारण २ लाख ८० हजार भन्दा धेरैको ज्यान गएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब