गोलबजारमा ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ

  • कार्तिक १०, २०८३ | ४४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित दुई युवकलाई गोलबजारबाट नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलिले गोलबजार नगरपालिका ४ निपनियाँबाट आज अपरान्ह ५३ ग्राम ३ मिलिग्राम ब्राउनसुगरसहित जिल्लाकै सुखिपुर नगरपालिका ५ का ३१ वर्षिय अजय कुमार यादव र वडा नम्वर १० का २५ वर्षिय अरविन्द कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा निपनियाँ चोकबाट उत्तरतर्फ जाँदै गरेको म.प्र.–०१–००६ प ५१३९ नम्वरको एफजेडएस मोटरसाइक राकी चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूच्ना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए। 

प्रहरीले उनीहरुको साथबाट डीजिटल तराजु, मोबाईललगायतको सामाग्री बरामद गरेको छ। 

प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ। 

मधेसमा विकृति बन्दै मृत्यु भोज

मधेसमा मृत्यु भएपछि मृतकका घरमा भोज गर्ने परम्परा विकृत ...

एनपीएलमा आज विराटनगर र चितवन तथा कर्णाली र जनकपुर

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन ...

धनगढीमाईमा १६ किलो गाँजासहित ५६ वर्षीय पुरुष पक्रा

सिरहाको धनगढीमाई नगरपालिका–१४ बिहीबारे टोलबाट प्र ...

कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विक

कृषि विकास कार्यालयले सम्भावित मौसमको अवस्थाको जानकारी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब