सिरहा । सिरहामा आज नयाँ थप २ जनामा मात्र कोरोना पुष्टि भएको जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले जानकारी दिनु भयो ।
नयाँ पुष्टि भएकाहरुमा १ जना २२ बर्षिय पुरुष कर्जन्हा नगरपालिका क्वारेन्टाइनको र १ जना १७ बर्षिय पुरुष गोलबजार नगरपालिका क्वारेन्टाइनको रहेका छन ।
आज स्वास्थ्य मान्त्रलयको व्रिफिंगमा कुल संख्या ११ जना भनिएपनि २ जना नयाँ संक्रमित छन भने ९ जना अघिकै जिल्ला अस्पताल सिरहाको आइसुलेशनमा रहेका संक्रमितलाई फलप जाँचका लागि धारान स्थित विपि कोरईला प्रतिष्ठानमा पठाएको मध्य रहको सिरहा स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो ।
हला सम्मको रिर्पोट अनुसार सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या ६४ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved