प्रधानमन्त्रीलाई सप्तरीका युवाले पठाए अदुवा र बेसार

  • जेठ ३२, २०७७ | २०७ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । प्रधानमन्त्री केपी शर्मा ओलीलाई इम्युनिटी पावर बढाउन भन्दै सप्तरीका युवाले लसुन, अदुवा र बेसार उपहार स्वरुप पठाएका छन् ।

प्रधानमन्त्री ओलीले कोरोना संक्रमणबाट बच्न जनतालाई इम्युनिटी बढाउन अदुवा, बेसार र लसुन खान प्रेरित गरेकाले प्रधानमन्त्रीलाई यो सामग्री पठाइएको युवा सुनिता कुमारी साहले बताइन् ।

उनीसहितका युवाले प्रमुख जिल्ला अधिकारी शंकर आचार्यमार्फत अदुवा, लसुन र बेसार आधा/आधा कलिो पठाएका छन् ।

‘कोरोना महामारीका बीच जनतामा सन्त्रास फैलिरहेको बेला प्रधानमन्त्रीले यी खाने कुरा खान प्रेरित गर्नुभएको छ,’ साहले भनिन्, ‘यदी यी वस्तुबाट इम्युनिटी बढ्ने हो भने प्रधानमन्त्रीज्यूको स्वास्थ्य लाभको कामना गर्दै यो सामग्री पठाएका हौं ।’

मधेशभर खाना पकाउने ग्यासको अभाव

मधेश प्रदेशका अधिकांश जिल्लामा खाना पकाउने एलपीजी ग्यास ...

बिहारको राजनीतिमा पीकेको उदय

नयाँदिल्ली — कक्रोच जनता पार्टी (सीपीजे) नेतृत्वक ...

विद्यालयमा विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाइन

राष्ट्रिय बाल अधिकार परिषद्ले विद्यालयमा विद्यार्थीको इ ...

साउन १९ गते मंगलबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १९ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब