सिरहा नगरपालिकामा सामुदायिक भवन शिल्यानास

  • असार १, २०७७ | ८६७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका वडा नं. ८ मैस्वथा टोलमा मेयर असेश्वर प्रसाद यादबद्धारा सामुदायिक भवन शिल्यानास गरिएको छ ।

सिरहा नगरपालिकाको वित्तय सामानिकरण बजेटबाट सुविधा सम्पन साभा कक्ष, प्रशासन कक्ष गरी शैचालयसहितको भवन निर्माण हुने वडा न. ८ को अध्यक्ष नागेश्वर गोइतले जानकारी दिनु भयो ।

गाउँमा सामुदायिक भवन निर्माण कार्य सुरु भएपछि स्थानियवासीहरु खुशी भएका छन । भवन निर्माण भएपछि विवाह वर्त र सर्वजनिक कार्य गर्नका लागि सहज हुने र बाहिर होटेल भाडा गर्नु नपर्ने स्थानियवासीको भनाइरहेको छ ।

१० लाखा बजेटबाट बन्न सुरु भएको भवनलाई आधुनिक रुपमा निर्माणका लागि थप बजेट व्यवस्थापन गर्ने अध्यक्ष यादबले प्रतिवद्धता पनि गरेको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब