विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघ्योे

  • असार १४, २०७७ | ३७० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । विश्वभर कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ ।

एक करोड ८० हजार २२४ जनामा कोरोना संक्मण पुष्टि भएको छ । यस्तै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५ लाख १ शजार २६२ पुगेको छ । सङ्क्रमितमध्ये ५४ लाख ५७ हजार ९४५ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसको चपेटामा परेको हालसम्म एक लाख २८ हजार १५२ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ९६ हजार ५३७ जना संक्रमित फेला परेका छन् ।

अमेरिकापछि महामारीको चपेटामा परेको देश हो ब्राजिल जहाँ कोरोना संक्रमणका कारण हालसम्म ५७ हजार १०३ जनाको मृत्यु भइसकेको छ । यस्तै, १३ लाख १५ हजार ९४१ जना संक्रमित भेटिएका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब