भारतलाई हतियार दिन रुस सहमत

  • असार १६, २०७७ | ३२४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । भारतलाई आधुनिक हतियार दिन रुस सहमत भएको छ । भारत र चीनबीच तनाव बढेसँगै भारतको आग्रहमा रुसले हतियार दिने सहमति जनाएको हो ।

हप्तादिनअघि भारतीय रक्षामन्त्री राजनाथ सिंहको रुस भ्रमणका क्रममा यस्तो सहमति भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले उल्लेख गरेका छन् । भारतको आग्रहमा रुसले एके–२०३ एसल्ट राइफल र का–२२६ टी लाइट युटिलिटी हेलिकप्टर पनि सहयोग गर्ने गरी सम्झौता भएको दाबी छ ।

रुसले केही महिनाभित्रै ती हतियार भारतलाई दिने विश्वस्त पारेको जनाईएको छ । भ्रमणका क्रममा रक्षामन्त्री सिंहले रुसका उपप्रधानमन्त्री युर्य बोरिससँग भेटवार्ता गरेका थिए।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब