प्रधानमन्त्री ओलीलाई पूर्व माओवादीका ६ भाइको साथ

  • असार २२, २०७७ | २९४ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला नेताहरुबीच कित्ताकाट सुरु भएको छ । बहुमतको आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागेपछि पार्टीभित्र नेताहरुबीच कित्ताकाट सुरु भएको हो ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीले दुवै पदबाट राजिनामा दिनुपर्ने पक्षमा अडान राखिरहेको बेला पूर्व माओवादी समुहका नेताहरु पनि प्रधानमन्त्री ओलीलाई हटाउन नहुने भन्दै ओली कित्तामा उभिएका छन् ।

नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, कृष्णबहादुर महरा, लेखराज भट्ट, देवेन्द्र पौडेल, मणि थापा, प्रभु साह लगायतका नेताहरुले भने ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नहुने पक्षमा उभिएका छन ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब