नेकपा नेता खनाल र राजदूत होउ यान्छीबीच भेटवार्ता

  • असार २३, २०७७ | ४३५ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । नेकपा नेता झलनाथ खनाल र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । मंगलबार बिहान खनाल निवास डल्लु मा खनाल र राजदूत होउबीच भेटवार्ता भएको हो ।

नेकपाभित्र विवाद बढिरहेको बेला राजदूत होउ भने नेकपा नेतासँगको भेटवार्तामा सकिूय रहेको देखिएको छ। यसअघि उनले नेकपाका अर्का वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेकी थिइन् । आज भएको भेटवार्ताको खास कुराकानि भने खुलाइएको छैन ।

नेकपाका अध्यक्ष प्रचण्ड, माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवादले उग्र रुप लिएको हो । प्रधानमन्त्री ओलीले भने राजस्नामा नदिने अडान राखेका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब