ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण पुष्टि

  • असार २३, २०७७ | २५४ पटक पढिएको | सीमा संदेश
alt

रियो दि जेनेरो,एजेन्सी ।  ब्राजिलका राष्ट्रपति जाइर बोल्सोनारोलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेस्सरी ज्वरो लगायत कोभिड १९ का अन्य लक्षण देखिन थालेपछि सोमवार चौथो पटक उनको स्वास्थ परिक्षण गरिएको थियो ।

उनले पटक पटक भाइरसलाई हल्का रुपमा लिँदै कोरोना भाइरस भनेको केवल साधारण रुघाखोकी भएको र आफुलाई यसले थला पार्न नसक्ने बताउँदै आएका थिए ।

उनले अर्थतन्त्र प्रभाबित भएको भन्दै क्षेत्रिय गवर्नरहरुलाई लकडाउन हटाउन पनि आब्हान गरेका थिए । सोमवारै मात्र उनले मास्क लगाउनु पर्ने नियम पनि लचिलो बनाएका थिए ।

मंगलवार पनि उनले टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नो ज्वरो गायब भएको र आफुलाई निकै आराम महशुस भइरहेको घोषणा गरेका थिए । उनले संचार माध्यमलाई कोरोना भाइरसको सन्त्रास फैलाउने गरेको आरोप समेत लगाउने गरेका थिए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब