भारतमा स्यानिटाइजर पिउँदा १० जनाको मृत्यु

  • साउन १७, २०७७ | ४३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । भारतको आन्द्र प्रदेशमा सरकारले मदिरा पसल बन्द गरेपछि स्यानिटाइजर पिएर कम्तिमा दश जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको महामारीका कारण लकडाउन गरिएको आन्द्र प्रदेशको कुरिचेदुका ती व्यक्तिहरूले स्यानिटाइजर पिएका थिए ।

जिल्ला प्रहरी कार्यलयका प्रमुख सिद्धार्थ कौशलले दिएको जानकारीअुसार उनीहरूले पानी र ‘सफ्ट ड्रिङ्क’मा मिसाएर स्यानिटाइजर पिएका थिए ।

“उनीहरू मदिरामै निर्भर रहेको र मृत्यु हुनुभन्दा दश दिन अगाडिदेखि स्यानिटाइजर पिउँदै आएका थिए,” प्रहरी प्रमुख कौशलले भने, “यस्ता अन्य केसहरू बारे छानबिन गरिरहेका छौं ।”

उनीहरूले पिएको स्यानिटाइजरको स्याम्पल परीक्षणका लागि पठाइएको पनि उनले बताएका छन् । बीबीसी

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब