पार्टी बिभाजन बिरुद्ध उत्रिए नेकपाका सांसद

  • साउन २५, २०७७ | ६५१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौ। बिभाजनको संघारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएका छन ।
आज पत्रकार सम्मेलन गर्दै उक्त हस्ताक्षर सार्वजनिक गर्ने र पार्टी नेतृत्वलाई बुझाउने तयारी सांसदहरुले गरेका छन ।
पार्टीमा विभाजनको खतरा बढेपछि दुईवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलनलाई तीव्रता दिएका थिए गरेका थिए।

७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र त्यसपछि दललाई बुझाउने कार्यक्रम रहेको सांसद विशाल भट्टराईले जानकारी दिए।

प्रतिनिधिसभामा नेकपाका १७४ सांसद छन्। यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् ।

पार्टी विभाजनको अवस्थामा पुग्न थालेपछि एक महिनाअघि देखि नै सांसदहरुबीच हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब