सिरहा नगरपालिकामा थप २ दिन बिद्यालय बन्द

  • माघ १७, २०७७ | १,३०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । बाक्लो हुस्सु र शीतलहरको कारण तराई मधेशमा जाडो बढेपछि सिरहा नगरपालिकाले थप दुई दिन माघ १९ गते सम्मका लागि बिद्यालय बन्द गर्ने निर्णय गरेको छ । 

पुसको अन्तिम सातादेखि शुरु भएको लगातारको शीतलहरका कारण विधार्थीलाई विद्यालय जान आउन समस्या हुन थालेपछि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय यही माघ १८ देखि १९ गते सम्मका लागि बन्द गर्ने निर्णय गरिएको श्री चन्द्र नमूना माध्यमिक विद्यालय, सिरहाको प्रअ मधु सुदन कर्णले जानकारी दिनु भयो ।

सिरहा नगरपालिक यस अघि माघ १४ देखि १६ गते सम्मका लागि विद्यालय बन्द गरेको थियो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब