सिरहा । पशु स्वास्थ्य सेवा प्राविधिक संघ नेल्टाका सिरहा नगर स्तरी प्राविधिक कमिटी एक कार्याक्रम बिच विस्तार गरेको छ । प्राविधिक क्षेत्रमा कार्यरत कर्मचारीहरुका हक, हित संरक्षणका लागि समिति विस्तर गरिएको छ ।
नेपाली कांग्रेस नेता सुभाष कुमार यादबको प्रमुख आतिथियमा ९ सदस्य कमिटी गठन गरिएको छ । नगर स्तरीय कमिटीको अध्यक्षमा अजित कुमार यादब, उपध्यक्षमा सुनिल साह, सचिवमा रामकरण साफी, सदस्यहरुमा दिपेन्द्र यादब, सतिस कुमार मंडल, विशाल कुमार परियार र विरेन्द्र कुमार यादबलाई निविरोध रुपमा चयान गरिएको प्रियंका यादबले जानकारी दिइन् ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved