सिरहाको रेडियो सलहेश एफ.एम. ८८.८ मेगाहर्ज १३ औँ वर्षमा प्रवेश

  • वैशाख ९, २०७८ | १,२३८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका- ११ भलुवाही, सिरहाबाट प्रसारण हुने रेडियो सलहेश एफ.एम. ८८.८ मेगाहर्ज १२ औँ वर्ष पुरा गरी १३ औँ वर्षमा प्रवेश गरेको छ ।

५०० वाड क्षमता भएको रेडियो सलहेश एफ.एम. सिरहा, सप्तरी, उदयपुर, ओखलढुगां, धनुषा, मोहत्तरी लगायत भारतको बिहार क्षेत्रमा लक्षित वर्गअनुसारका स्रोताहरुलाई विभिन्न जानकारीसहितको चेतना मुलक र मनोरञ्जनात्क कार्यक्रमहरु प्रसारण गरी मन मस्तीकमा बस्न सफल भएको छ ।

रेडियो सलहेशबाट प्रसारण हुने सामाचार तथा कार्यक्रमहरुले सामाजिक सुधार, विकास निर्माणमा गतिशिलता र मानिसहरुका चेतनामा विकास गर्न प्रमुख भुमिका खेलेको प्रशंसा गर्दै अगामी दिनमा पनि अझ राम्रा कार्यक्रमहरु ल्याई विभिन्न विकृतीहरुलाई न्यूनिकरण गर्न भुमिका सफलता पूर्व खेल्न सकोस् वार्षिक उत्सवमा सहभागि वक्ताहरुले शुभकामना व्यक्त गर्नु भयो ।

१३ औँ वार्षिक उत्सवको अवसरमा रेडियो सलहेशको अध्यक्ष चन्द्रदेव कामतीले लोकप्रिय कार्याक्रम सबेरे सबेर लगायतका कार्याक्रम व्यवस्थापन तथा संचालन कुशलत पूर्वक गरेको भन्दै सीमा संदेश दैनिक पत्रिकाको प्रकाश तथा प्रधान सम्पादक पत्रकार बैधनाथ कुमार यादबलाई सामान गरको छ ।

बार्षिक उत्सव कार्याक्रमको प्रमुख अतिथिय सिरहा नगरपालिका -११ वडा अध्यक्ष विनोद कामतीले गर्नु भएको थियो भने कार्याक्रममा विभिन्न संचारमाध्यमका प्रतिनिधिहरुका उपस्थिति रहका थिए ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब