सिरहा । सिरहामा थप एकमहिलाको कोरोना संक्रमणबाटमृत्यु भएको छ ।
मृत्युु हुनेमा सिरहाको मिर्चैया नगरपालिका ५ निवासी ४५ वर्षीया महिलाको कोरोना संक्रमणका कारण जाकपुर स्थित एक प्राइभेट अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि ।
अस्पतालमा भर्ना गरिएको थियो । अस्पता भर्ना गरेको पाँच घण्टापछि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ कार्यलाय सिरहाले जनाएको छ ।
यो सँगै सिरहामा ७जनाको मृत्युु भएको छ । भन्ने दुई सय ६ जना कोरोना सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कर्यलय सिरहाका प्रमुख कृष्ण देव यादबले जानकारी दिनुभयो ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved