पोखरी सैन्दर्य कार्यक्रम सम्पन् भएपछि स्थानीय खुशी

  • साउन १९, २०७८ | १,६४३ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । सिरहा नगरपालिका-१७ खैर्टौका भन्सार कार्यालय नजिकको पोखरी सैन्दर्य कार्यक्रम समयमा सम्पन गरेपछि स्थानीय खुशी भएका छन् । 

सिरहा नगरपालिकाको आन्तरिक स्रोताबाट रु. १५ लाखको बजेट विनियोजन भएका उक्त पोखरी सैन्दर्यकरण रु. १४ लाख मात्र खर्च गरी उभोक्ता समितिले निर्माण गरेको छ । ६२ मि. इस्टिमेटमा निर्माण कार्य भएपनि उभोगक्त समितिले कुल ६८ मि. निर्माण कार्य गरेको छ ।

जलसम्पदा संरक्षणका लागि पोखरी सैन्दर्य कार्याक्रमले पोखरीका सैन्दर्यकरण बढपछि स्थानीय खुशी भएका छन् । अब पोखरीमा गरिने विभिन्न कार्य गर्न सहज भएको छ र पोखरीमा तराई मधेशका धर्म सांस्कृती अनुसार गरिने विभिन्न चार्ड पर्व मनाउन पनि व्यवस्थित भएकोले हामी खैर्टोका बासी  धेरै नै खुशी भएको कपिल देव यादबले बताउनु भयो ।

कार्यक्रम सम्पन नभई केही व्यक्तिले यस कार्याक्रम माथि विभिन्न टिकाटिप्नी गरेको थियो । तर आजको दिनमा उभोगक्ता समितिले राम्रो कार्य गरि देखाएका छन । यस कार्यक्रमबाट सबैले पाठ सिकी धैर्य गरी कार्यक्रमलाई व्यवस्थित तथा कार्य गर्ने व्यक्तिलाई सहयोग गरी कार्यलाई सरल, सहज र गतिशिल बनाउन सहयोग गर्नु पर्ने सिरहा नगरपालिका प्रशासकीय प्रमखु बलिराम यादबले बताउनु भयो ।

223265554_361947375393720_8306075799581350506_n

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब