बाहिर रहेका नेता–कार्यकर्तालाई पार्टीमै फर्किन जसपाको आह्वान

  • साउन २१, २०७८ | ५५९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं  । जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको आधिकारिकतासम्बन्धी विवाद निरुपणअघि बाहिर बसेका नेता-कार्यकर्तालाई पार्टीमै फर्किन आह्वान गरेका छन् ।

बिहीबार विज्ञप्तिमार्फत यादवले जुनसुकै कारणले पार्टीबाट अलग भएका र अन्यत्र अलमलमा परेका नेता-कार्यकर्तालाई बिनाहिचकिचाहट पार्टीमा फर्किएर जिम्मेवारी सम्हाल्न आह्वान गरेका हुन् ।

जसपा अध्यक्ष यादवको विज्ञप्ति बुधबार महन्थ ठाकुर पक्षले प्रकाशित गरेको अपिलको ‘काउन्टर’मा आएको हो । ठाकुरले अपिलमार्फत जसपाका नेता-कार्यकर्तालाई आफ्नो पक्षमा आउन आग्रह गरेका थिए ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब