श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहामा ८६ जना छात्रालाई साईकल वितरण

  • असोज १३, २०७८ | ९२६ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । प्रदेश नं. २ को मुख्यमन्त्री "वेटी पढाउ, वेटी बचाउ" कार्याक्रम अन्तर्गत सिरहा नगरपालिकाद्धारा श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहामा ८६ जना छात्रालाई साईकल वितरण गरिएको छ ।

गत शैक्षिक सत्रमा वितरणका लागि ल्याईएका साईकल विभिन्न कारणले ढिल भई यस शैक्षिक सत्रमा कक्षा- ८ उर्तिण गरि कक्षा -९ मा गएका छात्राहरुलाई वितरण गरिएका छन् ।

पढाईलाई प्रमुख धर्म बनाई सिरहा नगरपालिकाको मान समान हेतु विद्यालय कहिले पनि कुनै बहानमा नछाडी उज्यल भविष्यका लागि पढाईलाई निरन्तरता दिन अनुरोध साथ सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले छात्रालाई प्रोत्साहन गर्दै साईकल वितरण गर्नु भयो ।

साईकल वितरण कार्यक्रमलाई सफल रुपमा व्यवस्थापन गरेको श्री चन्द्र नमून माध्यमिक विद्यालयका प्रअ मधु सुदन कर्णले  भने, अब कुनै बहनमा विद्यालयमा ढिलो हुनु हुदैन । वेटी पढाउन् यस्ता कार्याक्रमले थप उत्साहित गर्ने भएकोले सिरहा नगरपालिका तथा प्रदेश नं. २ सरकारलाई धन्यवाद छ । भविष्यमा पनि यस्ता कार्याक्रमलाई निरन्तर रुपमा अगाडी बढाउन सरकारसँग कर्णले अनुरोध गर्नु भयो ।

कार्यक्रममा सिरहा नगरपालिका शिक्षा शाखा स्रोत व्यक्ती काशिन्द्र प्रसाद यादब लगायत विद्यालयका शिक्षकहरुका विशेष उपस्थितिरहेको पल्सटुका ईन्चार्ज शिक्षक राजिव कुमार यादबले सीमा संदेश दैनिकलाई जानकारी दिईएको छ ।

242834345_252918469953839_9012210948030985510_n

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब