अख्तियारको विरोधमा जसपा सिरहा नगरपालिका नगर कमिटीद्धारा मशाल जुलुस प्रर्दशन

  • असोज १६, २०७८ | ८१८ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा । अख्तियारले प्रदेश नं. २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरुद्धमा जसपा सिरहा नगरपालिका नगर कमिटीद्धारा मशाल जुलुश प्रर्दशन गरको छ ।

सिरहा सदरमुकाममा नगर कमिटीले हाथमा मशाल बोकी अख्तियार प्रमुख मुर्दावाज,  अख्तियार प्रमुख राजिनामा दे, जस्ता नारा लगाउँदै मशाल जुलुस प्रर्दशन गरको छ ।

शुक्रबार साँझ जसपा प्रदेश २ मधेश कमिटीले जारी गरको विज्ञप्ती  अनुसार सिरहा नगरपालिका नगर कमिटीले मशाल जुलुस प्रर्दशन गरको नगर कमिटी अध्यक्ष असेश्वर प्रसाद यादबले बताउनु भयो । जसपाको केन्द्रका निर्देशन अनुसार सर्वजनिक तालिका अनुसारको कार्याक्रम नगर कमिटीले निरन्तर रुपमा गर्ने यादबले बताए ।

243938620_1524279387958368_4773726961648442931_n

केन्द्रिय कार्यालयबाट आएको अख्तियारको टोलिले गत बुधबार दिउँसो मुख्यमन्त्री कर्यालयमा छापा मारेको थियो । ‘बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत भएको साइकल खरिदको कागजात अख्तियारले लगेको थियो ।

लोकप्रिय कार्यक्रम बेटी पढाउ, बेटी बचाउ कार्यक्रमलाई बदनाम गराउन अख्यितारले छापा मारेका आरोप लगाउँदै जसपाले आपति समेत जनाएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब