सिरहा : अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरुद्धमा जसपाको वृहत विरोध प्रर्दशन

  • असोज १७, २०७८ | ८२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । अख्तियारले प्रदेश २ मुख्यमन्त्री कार्यालयमा  छापा मारेको विरुद्धमा जसपा नेपालको नेता कार्याकर्ताहरुले सिरहा सदरमुकाम वहृत प्रदर्शन गरेको छ ।

मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छोरीलाई बाँडेको बेनामे साइकल खरिदमा व्यापक भ्रष्टाचार भएको गुनासोपछि अख्तियारले मारेको छापा विरुद्ध जसपाले प्रदर्शन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश सरकारको लोकप्रिय कार्यक्रम बेटी पढाउ बेटी बचाऊ कार्यक्रमलाई बदनाम गर्न छापा मारेको विरुद्धमा जसपाका नेता कार्यकर्ताले आइतबार सिरहासहित प्रदेश २ का जिल्लाहरुमा प्रदर्शन गरेका हुन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब