मुख्यमन्त्री राउत जानकी मन्दिरका महन्थको खुट्टा छोएर लिए आशिर्वाद

  • असोज २१, २०७८ | ८७१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम ।  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज जानकी मन्दिर पुगेर महन्थ राम तपेश्वर दाससंग आशिर्वाद लिएका छन् ।

महन्थ दासको खुट्टा छोएर मुख्यमन्त्री राउतले आशिर्वाद लिएका हुन् । हिजो प्रदेशसभाबाट विश्वासको मत पाएका राउत आज जसपा नेता कार्यकर्तासहित मुख्यमन्त्री राउत आशिर्वाद लिन मन्दिर पुगेका थिए ।

मुस्लिम समुदायका रहेका मुख्यमन्त्री राउत हिन्दु धर्मप्रति पनि आफ्नो आस्था रहेको सन्देश दिन महन्थ दासको खुट्टा छोएर आशिर्वाद लिएको बताइएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब