राम रहिमलाई जन्मकैदको सजाय

  • कार्तिक १, २०७८ | ५८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । रणजीत सिंह हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै उनलाई ३१ लाख भारु जरिवाना पनि तोकिएको छ ।

सिरसाको डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्यामा सीबीआईको विशेष अदालतले जन्मकैदको सजाय र ३१ लाख जरिवानाको फैसला सुनाएको हो ।

रणजीत सिंह डेराको प्रबन्ध समितिका सदस्य थिए । उनको सन् २००२ मा हत्या भएको थियो । अदालतले १२ अक्टोबरमा नै राम रहिमलाई दोषी ठहर गरेको थियो ।

राम रहिम एक पत्रकारको बलात्कार र हत्याको मुद्दामा अहिले पनि जेल सजाय भोगिरहेका छन् 

रणजीत सिंह हत्याकाण्डमा डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहिमलाई जन्मकैदको सजाय सुनाइएको छ । साथै उनलाई ३१ लाख भारु जरिवाना पनि तोकिएको छ ।

सिरसाको डेरा सच्चा सौदा प्रमुख राम रहिमलाई डेरा प्रेमी रणजीत सिंहको हत्यामा सीबीआईको विशेष अदालतले जन्मकैदको सजाय र ३१ लाख जरिवानाको फैसला सुनाएको हो ।

रणजीत सिंह डेराको प्रबन्ध समितिका सदस्य थिए । उनको सन् २००२ मा हत्या भएको थियो । अदालतले १२ अक्टोबरमा नै राम रहिमलाई दोषी ठहर गरेको थियो ।

राम रहिम एक पत्रकारको बलात्कार र हत्याको मुद्दामा अहिले पनि जेल सजाय भोगिरहेका छन् 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब