काँग्रेस प्रदेश २ : महामन्त्रीमा नरेश यादव विजयी भएको घोषणा, तर पछि कसरी हारे !

  • पुस ९, २०७८ | ६९१ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ को महामन्त्रीमा नरेश यादव विजयी भएको घोषणा गरिसकेपछि मतपरिणाम सच्याएर हारेको भनेपछि विवाद सृजना भएको छ ।

निर्वाचन समितिले महामन्त्रीमा उपेन्द्र यादव र नरेश यादव विजयी भएको घोषणा गरिसकेका थिए । तर पछि मतपरिणाम सच्याएर नरेश पराजित भएको र उनको ठाउँमा बृहस्पति कृष्ण श्रेष्ठले जितेको बताएपछि विवाद भएको हो । अहिले मतगणना स्थलमा नाराबाजी भइरहेको छ ।

नरेश यादव नरेश यादव रामचन्द्र पौडेल अर्थात् शेखर कोइराला समूहका छन् । उनी प्रदेश सभापतिमा पराजित रामसरोज प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी दिएका थिए । उनी विजयी भएको घोषणा गरिसके तर पछि शेरबहादुर देउवा समूहका बृहस्पति कृष्ण श्रेष्ठ जितेको निर्वाचन समितिले भनिरहेको छ ।

विवादपछि कोइराला पक्षले पुनः मतगणनाको माग गरेका छन् । तर देउवा पक्ष भने पुनः मतगणना गराउन चाहेका छैन । विजयी घोषणा गरिसकेपछि धाँधली गरेर पुनः मतपरिणाम सच्याएपछि निर्वाचन समिति समेत विवादमा तानिएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब