अभिनेता क्रिसमाथि जबरजस्ती चुम्बन र स्तन छोएको आरोप

  • पुस १०, २०७८ | ७२९ पटक पढिएको | सीमा संदेश
alt

चर्चित टेलिभिजन सीरिज ‘सेक्स एण्ड द सिटी’ का अभिनेता क्रिस नथमाथि यौन शोषणको आरोप लागेको छ । उनीमाथि अहिलेसम्म पाँज जना महिलाले यौनशोषण गरेको आरोप लगाएका छन् । गायिका लिजा जेट्लीले आफ्ना वकिल ग्लोरिया अलरेडसँग पत्रकार सम्मेलन गर्दै यस विषयमा जानकारी दिएकी छन् । क्रिसले उनलाई सन् २००२ मा यौनशोषण गरेको जानकारी दिएकी छन् । 

एक रिपोर्टका अनुसार क्रिसमाथि आरोप लगाउँदै लिजाले भनिन्, ‘उनले मलाई जबरजस्ती चुम्बन गरे । साथै, उनले मेरो स्तनमा पनि छोए । मैले उनलाई रोक्ने कोसिस गरिरहेको थिएँ ।’ लिजाले यस विषयमा क्रिसले उनलाई फोन गरेर धम्क्याएको पनि बताएकी छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब