लहानमा जनमतका कार्यकर्ताले कार तोडे !

  • पुस १६, २०७८ | ६५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीका कार्यकर्ताले लहानमा मनोकामना ड्राइभिङ्ग सेन्टरको गाडी तोडफोड गरेका छन् ।

राजमार्ग बन्दको अवज्ञा गरेको भन्दै लहानको गोधुली होटल अगाडी प्रदर्शनका क्रममा जनमतका कार्यकर्ताले को १ ब ३७२९ नम्बरको कारको सिसा फुटाएका हुन् । सिसा लागेर गाडीमा सवार विजय यादवलाई सामान्य चोट समेत लागेको छ ।

एक्कासी गाडीमा ढुङ्गा हानेपछि सिसा फुटेर दाहिने पाखुरामा चोट लागेको यादवले बताए । गाडी तोडफोडपछि उनी सामाजिक संजालमा जनमत पार्टीका कार्यकर्तामाथि आक्रोश पोखेका छन् ।

जनमतका कार्यकर्ताले विहानैदेखि लहानमा प्रदर्शन गरिरहेका छन् । उनीहरु सडकमा टायर बालेर राजमार्ग समेत अबरूद्ध पारेको बुझिएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब