सिरहामा किसानको विशाल प्रदर्शन

  • पुस २३, २०७८ | १,०८८ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनमत पार्टीले सिरहा सदरमुकाममा विशाल प्रर्दशन गरेको छ ।  किसानको समस्यालाई मुल मुदा बनाई किसान आन्दोलन भन्दै सिरहा सदरमुकाममा खेती किसानीमा प्रयोग हुने औजार सहित सडकमा प्रर्दशन गरको छ ।

सिरहा सदरमुकाममा हजारौं किसान जनमत पार्टीको किसान आन्दोलनमा सहभागी भई सरकारलाई खबदारी गर्दै किसानका विभिन्न समस्याहरु बारे नारा बाजी गरेका छन् । उनीहरु किसानको माग पुरा गर, किसान आन्दोलनमा दमन बन्द गर जस्ता नारा लगाएका छन् ।

किसानलाई समयमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था वा कृषि विजुली निःशुल्क दिनुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बुँदै माग राखेर पुस १५ गतेबाट जनमत पार्टी अनिश्चितकालिन राजमार्ग बन्द गराएको छ ।

271269805_716540399321386_6831066302790139523_n

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब