माओवादी अध्यक्ष प्रचण्डका भाइ राष्ट्रिय सभामा मनाेनीत

  • चैत २५, २०७८ | ५९५ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै । नेकपा माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहाल राष्ट्रिय सभा सदस्यमा मनोनीत हुनुभएको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई आज शुक्रवार राष्ट्रिय सभाको सदस्यमा मनोनीत गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका काकाका छोरा नारायण दाहाललाई राष्ट्रिय सभामा मनोनित गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ । 

रामनारायण बिडारीको अवधि सकिएपछि रिक्त रहेको पदमा दाहाल मनोनीत हुनुभएको हो ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब