सिरहा । सिरहा नगरपालिका वडा नं. १९ को वडाअध्यक्ष दाबेदार नेकपा एमाले नेता प्रमोद यादब जनता सामाजवादी पार्टिमा प्रवेश गरको छ ।
नयाँ वर्षको शुभ उपलक्ष्यमा सलहेश दरवारमा राखिएको नागरिक सामाज भेटघाट कार्याक्रममा जनता सामाजवादी पार्टि नेपालको मुलमन्त्र सामावेशी, समानुपातिक र सहभागितामुलक लोकतन्त्रलाई आत्मसाथ गर्दै नेता यादब पार्टि प्रवेश गरको छ ।
नेता यादबलाई जसपाको केन्द्रिय सदस्य युवा नेता केशोरी यादब र सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले फूलमाल र अवीर लगाई प्रवेश गराएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved