आसेश्वर प्रसाद यादबको राजनीतिक शाख माथि भ्रमपूर्ण प्रहार

  • वैशाख ६, २०७९ | १,६२७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिका जसपा नगर समिति अध्यक्ष र सिरहा नगरपालिका मेयर असेश्वर प्रसाद यादबले आफू माथि राजनीतिक शाख समाप्त पार्न भ्रमपूर्ण प्रहर भएको सीमा संदेश दैनिकलाई बताएको छ  । 

जसपाकै मधेश प्रदेश सदस्य र सिरहा नगरपालिका वडा नं. १९ को वडा अध्यक्ष गोपाल यादबले नगर समिति अध्यक्ष मेयर यादब जसपा प्रत्यग गरिरहेको झुठो भ्रमपूर्ण हल्ला फैलाएर राजनीतिक शाख समाप्त पार्ने भुमिकामा उद्रित भएको यादबको आरोप रहेको छ ।

एका तर्फ मिडियाले समाचारको मुल स्रोत बनेको यादबले आफ्नो समाजिक सञ्जाल प्रयोग गरी पार्टि छाडने कुरा नभनेको जानकारी गराएको छ । उहाँले ६ गते नगर समितिको बैठक किन नबसेको मात्र भने सामाजिक सञ्जाल मार्फत पुष्टि गरको छ।

278653054_698203151470477_8695409502353878475_n

यता सिरहा नगर समितिको अध्यक्ष यादबले भने,  मलाई पुन ः सिरहा नगरपालिका मेयरका लागि जनताले अर्शिवाद दिइरहेको बेला जनताका आर्शिवादलाई हेर्न नचाएको व्यक्तिले मेरो राजनीतिक शाख समाप्त पार्न  भ्रमपूर्ण, कपोकल्पित तथा मिथ्या समाचार बनाई आक्रमण गर्न खोजेको छ । 

यस्ता समाचारले जसपा पार्टि र मेयर यादबलाई थप जनताका पक्षामा उभएको छ । जनतका इच्छा माथि प्रहार गर्ने राजनीतिक कार्यकर्ता, निर्वाचन अचारसँहिता र मिडिया अचारसाहिता माथि प्रहर सुरु गरेकोले यस्ता तत्वलाई सरोकारवाला पक्षले कडाकरवाही गर्न यादबले एक विज्ञप्ती मार्फत अनुरोध गरेको छ । 

278324463_3230427970569595_7838370839955218630_n

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब