जसपाबाट सिरहा नगरपालिकामा यादव मेयर र मुसहरको उपमेयरमा उमेद्वारी

  • वैशाख १२, २०७९ | १,५७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनता समाजवादी पार्टी  नेपालको तर्फबाट सिरहा नगरपालिकामा असेश्वर प्रसाद यादवले मेयर पदमा उमेद्वारी दिएका छन्। उपमेयरमा शशी मित्रा माझी मुसहरको उमेदवारी दर्ता गराएका छन । यादब सिरहा नगरपालिकाका निर्वतमान मेयर हुन् भने मुसहर जसपा नगर कमिटि सिरहको उपध्यक्ष हुन्।

निर्वतमान मेयर यादब सिरहा नगरपालिकाका जनविश्वसी नेताका रुपमा आफ्ना पहिचान बनाएका छन् । आफ्ना कार्यकालका ४ वर्ष ७ महिना पछाडीएका क्षेत्रका रुपमा रहेको नगरवासीलाई सिरहा नगरपालिकाका सदरमुकाम बजारसाग जोडन सफल भएका छन् । नगरपालिकाका सेवा प्रहवा देखि सुशासन कायम जस्ता विषयहरुमा पनि यादबले समन्वयकारी भुमिका खेलेका छन् ।

278818331_512421430348805_6504083488738997433_n 278812577_1616561045383992_579129948229401703_n

जनतासँग रही कार्य सम्पादनमा विश्वास राख्ने यादब नगरपालिकालाई पनि विवाद मुक्त बनाउन सफल रहेका छन् । कर्मचारी तन्त्रमा पनि राम्रो प्रभाव पार्न सफल यादबलाई नजिकको सरकारका सच्चा लोकतान्त्रिक नेताका रुपमा पनि कर्मचारीहरु विश्लेषण गर्ने गर्दछन् । यादबलाई सिरहा नगरपालिकावासीले घर आँगनका नेता पनि भन्ने गरेको छ ।

उपमेयर पदमा उमेदवारी दर्ता गराएका मुसहर समुदायिका दलित महिल दलित सामुदायि तथा सिरहा नगरपालिका भित्रका महिला अधिकारका क्षेत्रमा सदैव आफूलाई अगुवाका रुपमा पहिचन बनाएकी छिन् । विभिन्न पिडामा छट्फटिएका दलित समुदायिका अवाज तथा मलहमपटीका रुपमा आफ्ना भुमिक प्रस्तुत गरेका छिन् ।

माझीले दलित आन्दोलनका विभिन्न अवरोधहरुसँग लडदै जसपाका नारालाई सकार बनाउन र सिरहा नगरपालिकाका सम्पूण समुदायिक महिलालाई शसक्त रुपमा विकास तथा समृद्ध बनाउन आफ्नो उमेदवारी रहेको बताउछिन् ।

माझी मुसहरका श्रीमान डा. दिलिप कुमार सदा मुसहर पनि सिरहा नगरपालिकावासीलाई गुणस्तरी स्वास्थ्य सेवा दिइरहेका छन् ।

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

भदौ ३१ गते बुधबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र ३१ गते, बुधबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब