फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प

  • साउन ११, २०७९ | ७४१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । फिलिपिन्समा ७.१ म्याग्निच्युडको भूकम्प गएको छ ।

स्थानीय समयअनुसार बुधवार बिहान ८ बजेर ४३ मिनेट जाँदा आब्राको हिमाली क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको यूएस जियोलजिकल सर्भेले जनाएको छ ।

भूकम्पबाट अहिलेसम्म के कति क्षति भयो भन्ने विवरण आइनसकेको फिलिपिनो टाइम्सले उल्लेख गरेको छ ।

भूकम्प महसुस गरे पनि सुनामी आउन सक्ने सम्भावना नरहेको बताइएको छ ।

आब्रा प्रदेशमा रहेको एक अस्पतालको केही भाग भूकम्पले भत्काएपछि हाललाई अस्पताल सारिएको छ ।

अस्पतालमा ठूलो क्षति नभएको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । एजेन्सी

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब