सिरहा २ ‘क’बाट चर्चित यूवा नेता यादवको सिफारिस

  • भदौ २३, २०७९ | ८३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । आसन्न निर्वाचनमा प्रदेशसभा क्षेत्र नम्वर २ ‘क’बाट माओवादी केन्द्र सिरहाले  चर्चित विधार्थी यूवा नेता अरबिन्द यादवको नाम सिफारिस गरिएको छ ।

सामाजिक सञ्जालमार्फत पनि यूवा नेता यादवले उम्मेदवारी घोषणा गरेको थियो । तर बलियो र चर्चित टिकटको दाबेदार युवा नेता यादबको पार्टिबाट पनि नाम सिफारिस भएको छ  । 

यादव विगत लामो समयदेखि माओवादीमा सक्रिय छन् । विद्यार्थी कालदेखि नै माओवादीमा लागेका उनी हरेक निर्वाचनमा माओवादी उम्मेदवारलाई जिताउन भुमिका खेलेका हुन् ।

उनले अगामी निर्वाचनमा सहयोगका लागि क्षेत्रका सम्पूर्ण मतदातासँग अपिल पनि गरेका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब