पूर्व राज्यमन्त्री शत्रुधन सिँह एमालेमा प्रवेश

  • असोज २३, २०७९ | ६९६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । जनता समाजवादी पार्टीका नेता तथा पूर्व राज्यमन्त्री शत्रुधन प्रसाद सिंहले जसपा परित्याग गरी नेकापा एमालेमा प्रवेश गरका छन ।  

दुई दिन आगडी जसपा परित्याग गरको सिँह पुनः जसपामा फर्केको थिथो । तर एक दिन नवितिदै पुनः नेकापा एमालेमा प्रवेश गरका छन ।

जसपा फर्केको सिँहले आवेगमा पार्टि परित्याग गरेको अब निष्ठापूर्वका पार्टिमा रहने बताउनु भएको थियो । तर आज सिरहा क्षेत्र नं. ३ को नेकापा एमाले उमेदवार लिलानाथ श्रेष्ठले सिँहलाई पार्टिमा भित्रियाएका छन् ।

सिँहसँगै मनोज सिँह लगायतका नेताकार्यकर्ताहरु एमाले प्रवेश गरका छन ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब