गृहमन्त्रालय उच्च स्रोतले प्रहरीले नै गोली चलाएको सूचना प्राप्त भएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । वर्षमान पुनकी आमा तीर्थमाली पुनको खुट्टामा गोली लागेको छ । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
उनी बालुवाटारमा कान्छो छोरासँग बस्दै आएकी थिइन् । गोली किन चल्यो खुलिनसकेको र अनुसन्धान जारी रहेको स्रोतको भनाइ छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved