पूर्व प्रदेश सांसद खातुन कारागार चलान

  • वैशाख १५, २०८० | ३९८ पटक पढिएको | सीमा संदेश
alt

सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कैद भुक्तानका लागि कारागार चलान भएकी छन् ।

उच्च अदालत विराटनगरको फैसला विरुद्ध खातुनले सर्वोच्च अदालतमा सुनुवाइका लागि निवेदन दायर गरेकी थिइन् । सर्वोच्चमा ‘इन्साफ दोहोर्‍याई पाउँ’ (दोप) भन्दै दायर गरेको निवेदनमा २०७९ जेठ २५ गते सर्वोच्चले निस्सा नदिने आदेश दिएको थियो । सोही मुद्दाका प्रतिवादी विजय कामतलाई भने सर्वोच्च अदालतले सुनुवाइका लागि निस्सा दिएको थियो ।

सर्वोच्चबाट निस्सा नपाएपछि पुन सुनुवाइका लागि निवेदन दिएर जिल्ला अदालतमा उपस्थित भएकी खातुनले कारागारमै बसेर न्यायका लागि लड्ने बताइन् ।

जिल्ला अदालत मोरङमा शुक्रबार हाजिर भएकी उनलाई अदालतले मोरङ कारागार चलान गरेको हो ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब