नेपाल पब्लिक एकेडमीले मनाइयो गुरु पूर्णिमा महोत्सव–२०८०

  • असार १९, २०८० | ५३३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ असार । गुरुहरुका सम्मानका लागि नेपाल पब्लिक एकेडमी प्रा.लि. सुखिपुर नगरपालिका– ५लड्कन्हाँ सिरहाले गुरु पूर्णिमा महोत्सव–२०८० मनाएको छ । गुरुहरुलाई सम्मन गरी गुरु र शिश्य बिच हुनु पर्ने सम्बन्ध विषयमा अन्तरक्रिया गरी गुरु पूर्णिमा महोत्सव मनाएका छन् ।

अब आउने दिनमा गुरु र शिश्य बिचको सम्बन्ध मौलाउदै गईरहेको छ ।  गुरु र शिश्य विचका धार्मिक तथा परम्परागत सम्बन्धलाई कायम राख्न विद्यालयहरुले हाप्तको एक दिन हाम्रा हिन्दू धर्मग्रण्थहरुका विषयमा पनि पठान पाठन गराउनु पर्ने प्यापसनका सिरहा जिल्ला अध्यक्ष महेश चौधरीले बताए।

शिक्षामा विभेद हुनु हुदैन् । शिक्षा सबैका लागि समान हुनु पर्छ । जातिय आधार र लिंगका आधारमा विभेद भए समाज थप विकृतिहरु जन्म लिन्छ । यस कुरालाई गुरुहरुले बुझन जरुरी रहेको कार्यक्रमको प्रमुख अतिथिय राम रिझन यादबले बताए ।
एक्लब्यको कथालाई सम्झाउँदै गुरुले शिक्षामा विभेद गरे गुरु र शिश्य विच राम्रो सम्बन्ध हुदैन् । आजको दिन गुरुहरुले प्रण लिनु पर्छ कि मधेश प्रदेशका जिल्लाहरु पूर्ण साक्षर बनाउछौँ ।

मधेशका जिल्लामा सचिकै ग्ुरुले शिश्य प्रति जिम्मेवार छ भने मातृभाषामा अध्ययन अध्यापन गराउन जोड दिनु पर्छ । गुरु बन्नका लागि निस्वर्थ रुपमा शिश्यका हितलाई ध्यानमा राख्नु पर्ने यादबले जोड दिनु भयो ।

सुखिपुर नगरपालिकाले मातृ भाषा शिक्षालाई कार्यन्वयन नगरे केही दिनमै रामऔतार यादबलाई कालोमोसो दलने यादबले चेतावनी पनि दिनु भयो ।गुरु र शिश्य बिचका सम्बन्धलाई थप बलियो बनाउन नेतिक शिक्षामा जोड दिनु पर्ने कार्यक्रममा सहभागि वक्ताहरुका भनाई रहेका थिर्ए।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब