जसपामा चरम गुटबन्दी ,मधेश प्रदेशमा संगठनको विवाद मिलाउन अध्यक्षलाई चुनौती

  • कार्तिक ३, २०८० | ४०८ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले महोत्तरी जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन जोड दिएका छन् ।

जिल्ला कमिटीद्वारा बिहीबार आयोजित बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन सबैलाई एकबद्ध भएर लाग्न निर्देशन दिए । जसपाले अहिले ‘घर घर जसपा, मन मन जसपा’ अभियान चलाएर संगठन सुदृढीकरणमा लागेको छ । तर अभियान सुरु हुनासाथ संगठनमा रहेका गुटबन्दी सतहमा आउन थालेका छन् । पर्सा जिल्लामा समानान्तर जिल्ला समिति बने लगतै धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा पनि समानान्तर समिति गठन भएको छ ।

जसपाको आन्तरिक गुटबन्दी मिलाउन अध्यक्ष यादवका लागि चुनौती बनेको छ । मधेश प्रदेशको सबै जिल्लामा विवाद रहेकाले समन्वय गर्न चुनौती देखिएको छ । जसपा सरकारमा रहेकाले नेता, कार्यकर्ताहरुको आकांक्षा उच्च भएको छ । पालिकादेखि प्रदेश र संघीय सरकारका मन्त्रीले समेत कार्यकर्ताहरुलाई बेवास्ता गर्न थालेकाले पार्टी भित्र असन्तुष्टि झन बढेको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब